Community Empowerment समाज स्वाबलम्बन
IndonesianEnglish version of this documentLa versión española de este documento.La version française de ce documentItalianA versão portuguesa deste documento
HindiNepaleseUrdu Script
..  
आवश्यक सीपहरु
सि.आइ.सि. ले के कुरो सम्भवत: ठम्याउनु पर्दछ?
by Phil Bartle
translated by Pankaj Joshi
.. 
तालीमपुस्तिका
.
कार्यदलले नौलो सीपका लागि तालीमको आवश्यकता महसूस गर्नुभन्दा पहिले नै तपाईँ केहि विषयमा तालीम दिन तयार रहनु पर्दछ।
..
तपाईँले समुदाय या कार्यदलसामु तालीमको विषयवस्तु पेश नगरे पनि, समुदाय या कार्यदलले तालीमका आवश्यकताहरु ठम्याउन नसकेको खण्डमा तपाईँले सक्दो सहयोग प्रदान गर्न तत्पर रहनु पर्छ। (हेर्नुहोस्: कार्यगोष्ठीको तयारी: औचित्य सिद्ध गर्नुको महत्व सम्बन्धी). . केहि सम्भाव्य तालीमका विषयहरु निम्न लिखित छन्।
..
लेखाङ्कन  सि.बि.आर. सामूहिक गतिशीलता; निरीक्षण परियोजनाको रुपाङ्कन
इँटा बनाउने; सञ्चार / सम्पर्क सञ्चालन योजना रिपोर्ट लेखन; वा
काष्ठगिरी;  चन्दा सङ्कलन परिचालन प्राथमिक स्वास्थ्य; सामाजिक कार्य
..
तपाइँसँग तालीम विषयवस्तु सिकाउनको लागि आवश्यक सीपहरु नहुन सक्दछ। त्यस्तो भएको खण्डमा सो विषयवस्तुसँग सम्बन्धित विशेषज्ञहरुलाई ठम्याएर साथमा मिली तालीम दिनुपर्दछ। . विशेषज्ञहरुलाई तालीममा सक्रीय रुपले कसरी सहभागी हुने, सो बारे सिकाउनु पर्ने पनि हुन सक्दछ।
.––» «––
..
सामुदायिक व्यवस्थापन तालीम; आर्थिक लेखा कार्यगोष्ठी:
..
सीप: आर्थिक व्यवस्थापन तालीम